You are viewing the translated version of प्रारम्भिक सुनुवाईमा मुद्दा किनारा गर्न सकिने.

Section 52
प्रारम्भिक सुनुवाईमा मुद्दा किनारा गर्न सकिने
मुद्दामा अभियोग दाबी प्रमाणित हुनेसम्मको आधार र प्रमाण प्रस्तुत हुन आएको नदेखिएमा वा हदम्याद, हकदैया वा अदालतको अधिकारक्षेत्र भएको नदेखिएमा वा प्रतिवादीले कसूर स्वीकार गरी थप प्रमाण बुझी रहनु पर्ने नदेखिएमा मुद्दा सुनुवाईका लागि पेस भएको पहिलो पेसीको दिन नै त्यस्तो मुद्दा किनारा गर्न सकिनेछ।